राजनीति

प्रचण्ड उपस्थित धुम्बाराहीको कार्यक्रममा पूर्व एमाले कोहि पनि आएनन्, एकीकरण भएको बर्षदिनमै फुट्ने संकेत (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गतबर्ष पार्टी एकीकरण भयो |बिचबिचमा धेरै अवरोध तथा शंकाउपशंकाका बिच जिल्ला तहसम्म बल्लतल्ल समस्या समाधान भयो |यतिसम्म हुनलाई नेकपलाई करिव १ वर्ष लाग्यो | पार्टी एकीकरणपछि नेकपाका दुई स्थानमा केन्द्रीय पार्टी कार्यालय भएपनि मुख्य कार्यालय तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीमा नै राखिएको छ | तत्कालीन माओवादीको पार्टी कार्यालय […]

समाज

निकै दुखद खबर : बस दुर्घटना हुँदा १ को मृत्यु, २२ यात्रु घाइते (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं, नेपालमा प्राय: सडक दुर्घटनाको खबर आइरहेका छन् |यस्ता खबर दिनहुँ जस्तै बनाउनु परेको छ | साँघुरो सडक र अधिकांस पहाडी भूभाग र बढी घुम्ती साथै चालको लापरबाहीबाट दुर्घटना हुने गरेको छ | यस्तै मकवानपुरको हेटौंडाबाट पथलैया हिँडेको बस पनि सोमबार बिहान दुर्घटनाग्रस्त भएको छ | उक्त दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने […]

बिस्व समाचार

बिहारमा अत्यधिक गर्मी र ‘लू’का कारण चौबिस घण्टा भित्र ६६ मानिसको मृत्यु, अवस्था निकै डरलाग्दो र भयाबह बन्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

भारतको बिहारमा भीषण गर्मी र लूको प्रभाव अत्यधिक फैलिएको छ जसकारण शनिवार चौबिस घण्टा नबित्दै ६६ मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् | मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जनाको मृत्यु भएको छ | लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको छन भने प्रदेशका […]

राजनीति

कांग्रेसलाई दरिलो झापट दिँदै शान्ता चौधरीले थर्काइन् : भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने गणतन्त्र कसको लागि ? (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

काठमान्डौ, नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समय लिएर कडा रुपमा बोल्दै कांग्रेसलाइ झपर्नु झपारेकी छन् , ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो?’ भूमिहीन तथा गरिव र हलो जोत्नेले खानै नपाउने गरि बनाइएका गुठि माथि बिधियक ल्याउँदा कांग्रेसलाई […]

समाज

डीएसपीको कुर्सीमा बसेर फोटो खिच्ने र धम्क्याउने यी म्यानपावर व्यवसायी भारतीय नागरिकलाई जेलमा राख्न आदेश (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं – इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर आफ्नो तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान गरिएको छ | भारतको बैङ्ग्लोर स्थायी घर भई हाल झापाको बिर्तामोड नगरपालिकामा बस्दै आएका वर्ष २५ को हर्कराज भनेर चिनिने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको थुनामा राख्न आदेश दिएको हो […]

राजनीति

काठमाडौंका जनता तातेपछि कसैलाई छाड्दैनन् भन्दै कांग्रेस नेता महतले भने : काठमाडौंका जनताले राजतन्त्र त फाले, अब ओली सरकारलाई पनि छाड्दैनन् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं, नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशशरण महतले काठमाडौंका जनता जागेकै कारण राजतन्त्रलाई पनि ठेगान लगाएका हुन् भन्दै काठमाडौं बासीलाई सानो नसम्झन चेतावनी दिए | नेपाली कांग्रेस काठमाडौ महानगरपालिकाले गुठी विधेयकविरुद्ध इन्द्रचोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता महतले विधेयक फिर्ता नलिए जे पनि हुन सक्ने भन्दै तत्काल बिधियक फिर्ता लिन आग्रह गरेका हुन् | कार्यक्रममा […]

समाज

नेपालमा केहि बर्ष यताकै भिषण गर्मि, काठमाडौँको तापक्रम ह्वात्तै बढ्यो, मौसम विभागले दियो यस्तो सन्देश (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

केहि दिन यता देशैभरको तापक्रम बढेपछि गर्मिले उठिबास लगाएको छ | तराइमा बिगत पाँच बर्षकै गर्मि महसुस भएको छ भने काठमाडौं उपत्यकाको जनजीवनमा पनि ठुलो असर पुगेको छ । तराईका साथै पहाडी जिल्लामा समेत तापक्रम बढेपछि दिउँसो काममा फर्कनै मस्किल परेको छ । गर्मी बढेसँगै तराईका विभिन्न जिल्लामा विद्यालयले समेत केही दिनकमा लागि भनेर बिदा […]

समाज

खुशीको खबर : अब विदेश काम गर्न जाँदा अनिवार्य सिप सिक्नुपर्ने, यसरी नेपालीले बिदेशीको हेपाई र शोषण सहनु नपर्ने (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

सिप बिना नै विदेशमा काम गर्न जाँदा प्राय: नेपाली युवालाई निकै दुख र सास्ती भोग्ने गरेको खबर आइरहेको बेला सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान बन्द गरेको छ | सिप निशुल्क भन्ने उल्लेख नगर्दा सम्म सरकारको यस्तो निर्णयले वैदेशकि रोजगारीमा जाने नेपाली युवाको खर्च बढ्ने लगभग निश्चित जस्तै छ | सीप नसिकी विदेश जाँदा […]

अर्थ समाचार

ओली सरकारले फेरी ह्वात्तै घटायो पेट्रोलियम पदार्थको मूल्य, नयाँ मूल्य अनुसार यस्तो छ डिजेल, मट्टीतेल र पेट्रोलको भाउ (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाण्डौ, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी घटाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार नेपालको मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य कायम गरिएको सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २-२ रुपैयाँका दरले मूल्य घटाइएको हो । यो मूल्य आइतबार राति १२ बजेदेखि नै लागु भएको छ […]

समाज

आज दिनभरिको राशिफल हेर्नुहोस्, तपाइको दिन शुभ रहोस् : २०७६ साल असार २ गते सोमबार / 17 Jun 2019

राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज तपाइको दिन भनेकै पारिश्रमिक गर्ने दिन हो। व्यवसायिक क्षेत्र सामान्य वा अघिपछि जस्तै हुने योग छ |आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवनमा बादबिबाद पर्न सक्छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा […]