समाज

बिधुत र बिधुत चुम्बकीय सिदान्त के हो ?

0Shares

यान्त्रिक र त्यसका विस्तार त यस्ता बिज्ञान हुन्, जसको धेरै प्राचिनकालमा भएको थियो | किनभने तिनीहरुमा यस्ता घटनाहरुको अध्यन गरिन्छ | जसको अस्तित्वको ज्ञान मानिसलाई सदादेखी नै छ | तर यसको विपरीत बिधुत विज्ञानको जन्म आधुनिक हो |

यो सत्य हो कि केहि थोरै कुराहरु जस्तै घर्षणद्वारा बस्तुहरुमा आबेश उत्पन्न अथवा प्राकृतिक चुम्बकहरुमा गुण, धेरै प्राचीनकालदेखि ज्ञात थिए र यो सम्भव थियो कि चट्याङ जस्तो महान र भयङ्कर घटनातिर मानिसको ध्यान नजाओस् |

तर १८ औं सताब्दीको अन्त भन्दा पहिले यी बिबिध घटनाहरुको यति समुचित आलोचना भैसकेको थियो कि कसैको मनमा यिनीहरु पनि एउटा स्वतन्त्र बिज्ञानको बिषय हुन सक्छन भन्ने कुरामा धेरै संका छ | यो आविस्कार त वास्ताबमा १८ औं सताब्दीको अन्तमा र १९ औं सताब्दिमा प्रारम्भमा मात्र भएको थियो |

यहाँ यो जान्नु पनि रोचक हुन्छ कि यहि समय ब्यतिकरणको आविस्कार र तरंग सिदान्तको पनि थियो |विज्ञानको इतिहामा यो आश्चर्यजनक कालको महत्व बिधुत र प्रकसका आधुनिक बिज्ञानहरुको उत्पतिको कारण स्थुल मापदण्डका भैतिक विज्ञानका लागि त्यति नै छ जति परमाणु भौतिक विज्ञानको लागि बिगत ५० वर्षहरुको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *