राजनीति

नेकपा क्रान्तिकारीका नेता मोहन किरणले दर्शनको ऐतिहासिक बिकासको यसरी विश्लेषण गरेका छन्

0Shares

उत्पादनको विकास सामाजिक श्रम बिभाजन व्यक्तिगत सम्पतिको उदय र वर्ग संघर्षको बिकासको प्रक्रिया सँगै दर्सनको जन्म भएको हो | दर्सनको ऐतिहासिक विकास प्रक्रियाको अध्यन दर्शनको इतिहास सँग सम्बन्धित छ |

दर्शनको इतिहासमा भौतिकवाद र आदर्शबाद तथा द्वन्दबाद र अधिभूतवाद सहित बिभुन्न धारा तथा पन्थहरु बिचको संघर्ष दर्शनको विकास र वर्ग संघर्षमा दार्शनिक पक्षधरात जस्ता बिषयहरु बारे ब्यबस्थित अध्यन गरिन्छ |

दर्शनको इतिहासको अध्याँले दर्शनको विकास प्रक्रियाको नियम संगतलाई बुझ्न आबस्यक मदत पुग्दछ | दर्शन शास्त्रको इतिहास बारे माक्र्स एंगेल्स र लेनिनले आफ्ना विभिन्न रचना हरुमा आवस्यक प्रकास पार्नु भएको छ |

चिन्ताको विकास प्रक्रिया बारे एंगेल्स भन्नु हुन्छ हरेक युगमा र त्यसैले हाम्रो युगमा पनि सैतान्तिक चिन्तन र ऐतिहासिक बिकासको परिणाम हुन्छ | जसले आलग अलग समयमा धेरै भिन्न प्रकारका रुप धरान गर्छ र रुपका साथ साथै जसको आन्तार्बस्तु पनि परिवर्तित भैरहन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *