बिस्व समाचार

माओ पछि चीनमा के हुँदैछ ?

0Shares

सत्यका एक मात्र अभिलक्षणको रुपमा आचरण माथि शुरु भयो | यी विवादहरुको समय तीनको राजनीतिक सार्थकता र दार्शनिक सारम्सलाई लक्षित गर्दै यस अध्यामा नयाँ नेतृत्वका दृष्टिकोणका सिमहरुका बारेमा चर्चा गरिएको छ जसमा माओवादी विचारधाराको एउटा आधारभूत मूल्य मान्यताका रुपमा आचरण माथि बिशेष जोड दिईएको छ |

यसको निष्कर्ष के हो हान्ने तथ्यमाथि यी चर्चाहरुले यस्तो धरातल तयार गरे | जसबाट नितान्त बिपरित दिशामा जान सकिन्त्यो |

दोस्रो र तेस्रो अध्यहरुमा सामन्तबाद माथिका चर्चाहरु ज्ञानको श्रोत र पदार्थको प्राथमिकतामाथि बहस र समाजबादका चरणका बिषयमा विवादहरुको समिक्षा छ | यी बिषयहरुलाई लक्षित गर्ने प्रेरणा १९७८ को तेस्रो प्लेनमा नयाँ युगको प्राकृतिक र आवस्यकताका पुनः ब्याख्याबाट प्राप्त भयो |

यी बहस द्वारा आमुल सुधारका हरुले एकातिर आर्थिक उदारीकरणका नीतिहरुका युक्तिकरणको प्रयास गरेर अर्कोतिर महान छलांग र साँस्कृत क्रेंतिको भुतकालिन त्रुटिहरुको ब्याख्या गर्ने प्रयास गरे |

Leave a Reply

Your email address will not be published. Required fields are marked *