राजनीति

नेपालमा फेरी शुरु भयो नयाँ जनबादी क्रान्तिको नयाँ बहस

0Shares

बस्तुगत पक्षबाट हेर्दा सबैभन्दा प्रमुख समस्या के देखिन्छ भने बिगत ७ दसक यता दोस्रो बिश्वयुद्द देखि यता भएको बैज्ञानिक प्रगति र यसले विकास गरेका प्रबिधि संरचनाहरु सामाजिक संरचना र सम्बन्धहरुमा देखा परेका परिवर्तनहरु साम्राज्यवादको स्वरुपमा भएका हेरफेर र यसका रणनीतिकहरु आदिको सम्लेशन गर्न र

तदअनुसार आफ्नो राजनीतिक कार्यनीति संगठन कार्यशैलीलाई परिमार्जन गर्ने प्रश्नमा विश्व कम्युनिष्ट आन्दोलन निकै पछाडी परेको छ | साम्राज्यवादले बिज्ञानको प्रगतिलाई जति कुसलता पुर्वक आफ्नो पक्षमा सदुपयोग गर्न सक्यो, यो काम कम्युनिष्ट आन्दोलनले गर्न सकेन फलत: कम्युनिष्ट आन्दोलन अहिलेसम्म यान्त्रिकबदि र प्रविधिको सिकार भैरहेको छ |

मार्क्सवादलाई सुख्खा भैतिक्बदी विचारका रुपमा बुझ्नु बस्तुगत भैतिक परिवेशलाई मात्र परिवर्तनको निरपेक्ष आधार मान्नु सामाजिक उठापुथल वा बिचार निर्माणको प्रक्रियामा मानिसका जैविक आत्मिक एवं भावना मुक्त पक्षको भूमिकालाई स्थान नदिनु वर्ग संघर्ष नै एक मात्र सव थोक हो भन्ने निर्सत्ताबदी सोचेको पारी सम्माज स्वरूप रुपन्र्तारको दिशामा अहम महत्व राख्ने नैतिक सास्क्र्तिक मनोवैज्ञानिक संगठन मुक्त्र जीवन हो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *