राजनीति

प्रचण्ड उपस्थित धुम्बाराहीको कार्यक्रममा पूर्व एमाले कोहि पनि आएनन्, एकीकरण भएको बर्षदिनमै फुट्ने संकेत (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच गतबर्ष पार्टी एकीकरण भयो |बिचबिचमा धेरै अवरोध तथा शंकाउपशंकाका बिच जिल्ला तहसम्म बल्लतल्ल समस्या समाधान भयो |यतिसम्म हुनलाई नेकपलाई करिव १ वर्ष लाग्यो | पार्टी एकीकरणपछि नेकपाका दुई स्थानमा केन्द्रीय पार्टी कार्यालय भएपनि मुख्य कार्यालय तत्कालीन एमालेको पार्टी कार्यालय धुम्बाराहीमा नै राखिएको छ | तत्कालीन माओवादीको पार्टी कार्यालय […]

राजनीति

कांग्रेसलाई दरिलो झापट दिँदै शान्ता चौधरीले थर्काइन् : भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने गणतन्त्र कसको लागि ? (भिडियो सहित हेरी शेयर गर्नुहोस्)

काठमान्डौ, नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समय लिएर कडा रुपमा बोल्दै कांग्रेसलाइ झपर्नु झपारेकी छन् , ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो?’ भूमिहीन तथा गरिव र हलो जोत्नेले खानै नपाउने गरि बनाइएका गुठि माथि बिधियक ल्याउँदा कांग्रेसलाई […]

राजनीति

काठमाडौंका जनता तातेपछि कसैलाई छाड्दैनन् भन्दै कांग्रेस नेता महतले भने : काठमाडौंका जनताले राजतन्त्र त फाले, अब ओली सरकारलाई पनि छाड्दैनन् (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौं, नेपाली कांग्रेसका बरिष्ठ नेता प्रकाशशरण महतले काठमाडौंका जनता जागेकै कारण राजतन्त्रलाई पनि ठेगान लगाएका हुन् भन्दै काठमाडौं बासीलाई सानो नसम्झन चेतावनी दिए | नेपाली कांग्रेस काठमाडौ महानगरपालिकाले गुठी विधेयकविरुद्ध इन्द्रचोकमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता महतले विधेयक फिर्ता नलिए जे पनि हुन सक्ने भन्दै तत्काल बिधियक फिर्ता लिन आग्रह गरेका हुन् | कार्यक्रममा […]

राजनीति

कांग्रेस नेता तथा संसदमा गगन थापा संसद भवन भित्रै कडा रुपमा गर्जिए, भन्छन् : होसियार…, भन्दै जनतालाई समेत गराए यस्तो सचेत (पुरा पढ्नुहोस्)

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले वर्तमान सरकारले ल्याएको यस्तो खालको कानुनले कोही पनि सुरक्षित हुन नसक्ने बताउनुभएको छ | आइतबार संसद बैठकमा बोल्दै उहाँले सरकारले ल्याएको सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कडा प्रतिबाद गर्नुभयो | सूचना प्रविधि विधेयकले कुनै पनि व्यक्तिलाई जिस्काउने, झुक्याउने, होच्याउने, हतोत्साहित गर्ने, धम्क्याउने […]

राजनीति

नेपालमा फेरी शुरु भयो नयाँ जनबादी क्रान्तिको नयाँ बहस

बस्तुगत पक्षबाट हेर्दा सबैभन्दा प्रमुख समस्या के देखिन्छ भने बिगत ७ दसक यता दोस्रो बिश्वयुद्द देखि यता भएको बैज्ञानिक प्रगति र यसले विकास गरेका प्रबिधि संरचनाहरु सामाजिक संरचना र सम्बन्धहरुमा देखा परेका परिवर्तनहरु साम्राज्यवादको स्वरुपमा भएका हेरफेर र यसका रणनीतिकहरु आदिको सम्लेशन गर्न र तदअनुसार आफ्नो राजनीतिक कार्यनीति संगठन कार्यशैलीलाई परिमार्जन गर्ने प्रश्नमा विश्व कम्युनिष्ट […]

राजनीति

तत्कालिन माओवादीको जनयुद्द पतनका कारणहरु यस्ता छन्

माओबादी जनयुद पतनका पछाडी धेरै प्रकारका कारणहरुले काम गरेक छन् | कतिपय कारणहरु त्यसको राजनीतिक मान्यता सँग जोडिएका छन् | कतिपय कारणहरु देश विदेशको बस्तुगत परिस्थिति सो पार्टीको आत्मगत अवस्था र मुख्य नेतृत्व पंतिको धरातलीय यथार्त सँग जोडिएको छ | भने साम्राज्यवादी बिस्तारबादी शक्तिहरुको घुसपैठ तथा तिनीहरुको सुनियोजित काम कारबाहीले पनि भूमिका खेलेको छ | […]

राजनीति

नेकपा क्रान्तिकारीका नेता मोहन किरणले दर्शनको ऐतिहासिक बिकासको यसरी विश्लेषण गरेका छन्

उत्पादनको विकास सामाजिक श्रम बिभाजन व्यक्तिगत सम्पतिको उदय र वर्ग संघर्षको बिकासको प्रक्रिया सँगै दर्सनको जन्म भएको हो | दर्सनको ऐतिहासिक विकास प्रक्रियाको अध्यन दर्शनको इतिहास सँग सम्बन्धित छ | दर्शनको इतिहासमा भौतिकवाद र आदर्शबाद तथा द्वन्दबाद र अधिभूतवाद सहित बिभुन्न धारा तथा पन्थहरु बिचको संघर्ष दर्शनको विकास र वर्ग संघर्षमा दार्शनिक पक्षधरात जस्ता बिषयहरु […]

राजनीति

नेता जनार्दन शर्माले दिए सबै नेपालीलाई खुशीको खबर, शर्मा भन्छन् : ‘सचिव नियुक्ति गर्दा लोकसेवाबाटै गराैँ, नेताहरुले नियुक्ति गर्ने होइन’

नेपाली जनताका एक आसा लाग्दा नेता हुन् जनार्दन शर्मा जसले फेरी संसद भवन भित्र सबैलाई ध्यान केन्द्रित गर्न सफल भए | सांसदहरुले संघीय निजामति सेवा सम्बन्धी विधेयकमा मुख्य सचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गरिनुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले संघीय निजामती विधेयकमा […]

राजनीति

देश अबको चार वर्षमा डुब्ने भन्दै नेता गगन थापाले ओली सरकारलाई दिए यस्तो कडा सुझाव, अब प्रधानमन्त्रीले के गर्लान् ? (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

केपी ओली सरकार देशमा रहदासम्म देश बर्बादीको बाटोमा जाने भन्दै कांग्रेस नेता गगन थापाले भने यो सरकारको अब बाँकी कार्याकालले देश गलत बाटोमा जाने ठकुवा गरेका छन् | उनले अबको चार वर्षमा देश नराम्रो तरिकाले उठनै नसक्नेगरी फस्ने बताएका हुन् | नेविसंघ दमौलीले गरेको कार्यक्रममा प्रशिक्षण दिन पुगेका थापाले अहिलेकाे सरकारकाे गतिविधिले त्यसको छनक दिएको […]